समाचार Archives - Page 728 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

आन्द्रे रसेलले बनाए नयाँ रेकर्ड

आन्द्रे रसेलले सिपिएल टी-२० इतिहासमै नयाँ रेकर्ड बनेका छन् । उनले वेस्टइन्डिजमा १४ बलमै अर्धशतक पुरा गरेका छन्। जारि करेबियन प्रिमियर लिग (सिपिएल टी-२०) मा रसेलले यस्तो किर्तिमान बनाएका हुन्

२५ वर्ष लामो सम्बन्धमा ‘ब्रेक’

काठमाडौँ- ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्‍यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको जवाफ थियो, ‘मेरो

माधव नेपालको राजनीति सकिएको केपी ओलीको घोषणा

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको राजनीति सकिएको घोषणा गरेका छन्। उनले प्राइम टिभीमा दिएको अन्तर्वार्तामा माधव नेपालको पोलिटिक्स सिद्दिसकेको घोषणा गरेका हुन् । कार्यक्रममा ओलीले

एमाले विभाजन: प्रदेश २ मा कसको पल्ला भारी ?

काठमाडौं- एमाले विभाजन भएपछि देशव्यापी रूपमा पार्टीको कित्ताकाट हुन थालेको छ । यस्तै प्रदेश–२ का अधिकांश प्रदेश सभा सदस्यहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्। तर, दुवै पक्षले यो

संवैधानिक नियुक्तिहरू खारेज हुने संकेत

काठमाडौं- संवैधानिक नियुक्तिहरू बदर हुने संकेत देखिएको छ । तत्कालिन समयमा भएका संवैधानिक नियुक्तिहरू असंवैधानिक भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनिवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बस्न नपाउने

वाटमोरले राजीनामा दिनुअघि नै भारतीय क्लबसँग सम्झाैता गरेका थिए

काठमाडौं- पारिवारिक समस्याका कारण राजिनामा दिएको भनिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेब वाटमोरले भारतीय क्लबसँग सम्झौता गरिसकेको खुलेको छ । उनले नेपाल आउनुअघि नै भारतको एउटा क्लबसंग सम्झौता गरेको

एमाले सिद्धान्तच्युत भएको भन्दै जिल्ला कमिटी नै एकीकृत समाजवादीमा

बुटवल- ओली नेतृत्वको एमाले सिद्धान्तच्युत भएको ठहर गर्दै नेकपा (एमाले)को सिङ्गो कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । एमाले विवादका बेला रुपन्देहीमा नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर

अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलले रोनाल्डोले क्लब छाड्ने पक्का भएको बताएका थिए । त्यसको २४ घन्टा बित्न नपाउँदै

ओलीलाई साथ दिएपछि आफ्नैले पनि छाडे, ‘बिना सिपाहीको क्याप्टेन’ बन्दै भीम रावल

काठमाडौं- पार्टी विभाजनपछि पुराना सहकर्मीलाई छाडेर ओलीलाई साथ दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिममा धक्का लागेको छ । आफ्ना निकटका नेताहरूले भटाभट छाड्न थालेपछि उनी ‘बिना सिपाहीको क्याप्टेन’ हुने

मुख्यमन्त्री बनेपछि भीम आचार्यको ‘युटर्न’, मानेनन् ओलीकै निर्देशन

काठमाडौं- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत निर्देशन नमानेपछि एमालेमा तनाव सुरू भएको छ । मन्त्रिपरिषद विस्तारका लागि ओलीले भनेका नेताहरूलाई

नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले पठाए इमेलमा राजीनामा

काठमाडौँ – नेपाली क्रिकेट टिम ओमानमै भएका बेला नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । टिमलाई लिएर ओमान गएका ह्वाटमोरले राजिनामा दिएको बताइएको छ। ओमानमा रहेका

नेपाल र मलेशियाबीच पर्यटन प्रर्वद्धनमा सहकार्यका विकल्पबारे छलफल

काठमाडौं- नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द