समाचार Archives - Page 731 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

डुब्यो नेपालगन्ज, उद्धारका लागि तयार रहन सुरक्षाकर्मीलाई निर्देशन

राँझा । गए रातिदेखि परेको अविरल वर्षाले नेपालगन्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर,

मन्त्रालयको भागबण्डा मिल्यो, यस्तो छ नयाँ सहमति

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले मन्त्रालय संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाबीच भदौ १४ पछि मन्त्रिपरिषद्

एमालेले निर्वाचन आयोगविरुद्ध मुद्दा हाल्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्न अदालत जाने भएको छ।विहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कारबाहीमा परेका सांसदहरूको समेत सनाखत गरिएको भन्दै कानुनी उपचार

माधव नेपाललगायतको अभिलेख हटाउने एमालेको निर्णय

काठमाडौं- नेकपा एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ। आज तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख

सुरेन्द्र पाण्डे लगायतका नेताहरूले नयाँ दल खोलेको खुलासा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ् छाडेर ओली पक्षमा लागेका मध्यमार्गी नेताहरूले पहिले नै पार्टी दर्ता गरिसकेको खुलासा भएको छ । नेता माधव कुमार नेपालले यस्तो खुलासा

मेलम्चीको पानी आउन अझै एक वर्ष लाग्ने

काठमाडौं- आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली

ओलीलाई नेता मान्न नसकिने भन्दै वामदेवले गरे एमाले परित्याग गर्ने घोषणा

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । केपी शर्मा ओलीलाई नेता मान्न नसक्ने बताउँदै उनी एमाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन्। ‘अहिले घोषणा

हिम्मत नभएकाले बीचमै छाडेर दक्षिणपन्थीलाई साथ दिए: माधव नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्वसहकर्मीहरुप्रति हिम्मत नभएकाहरु भन्ने टिप्पणी गरेका छन् । नयाँ पार्टी गठन गरेपछि पहिलो पत्रकार सम्मेलनमा नेता नेपालले लामो समय आफ्नो

नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए । अध्यक्ष

माधव नेपाले भने: माओवादीसँग छिट्टै एकता हुन्छ

काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु छिट्टै नै माओवादीसँग एकता गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेता नेपालले आफूहरु छिट्टै नै अन्य

देउवा सरकारसँग उपेन्द्र यादव असन्तुष्ट

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव शेरबहादुर देउवा सरकारसँग असन्तुष्टि ब्यक्त गरेका छन् । उनले संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको बताएका छन् ।

पार्टी फुटाउनेमाथि कारबाहीको तयारी, एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दल विभाजनपछि एमालेको पहिलो केन्द्रीय बैवठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठक महाधिवेशन केन्द्रीत हुने एमाले पार्टी