![](https://himalpost.com/wp-content/uploads/2021/08/ramchandra-poudel-group-leaders-1.jpg)
चाक्सीबारीमा पौडेल समूहको बैठक, के पाक्दैछ खिचडी ?
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक बसेको छ । शुक्रबार विहान ८ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ । बैठकमा वरिष्ठ