समाचार Archives - Page 716 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

सरकारले बोलायो भदौ २३ गते संसद् बैठक

काठमाडौँ – भदौ २३ गते सरकारले संघीय संसद्को बैठक बोलाएको छ । सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह

माधव नेपालमाथि खनिए ओली, लगाए आरोप नै आरोप

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्तो लाजशरम पचेको मान्छे हालसम्म नदेखेको बताएका छन्। काठमाडौंमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजस्तो लाजशरम पचेको

ओलीले माधव समूहलाई ‘लङ्गुर बाँदरका झुण्ड’ भनेपछि…

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई लङ्गुर बाँदरका झुण्ड भएको बताएका छन् । उनले एमाले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताएका

ओलीले भने: चीनसँग सीमा विवाद छैन, कसैलाई खुसी पार्न मुद्दा उठाइयो

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ

जुम्लामा एमाले सकियो: एकीकृत समाजवादीले मार्‍यो क्लिनस्विप

काठमाडौं- नेकपा एकीकृत समाजवादीले जुम्ला जिल्लामा क्लिनस्विप गरेको छ । एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना मनोनित सदस्यबाहेक सबै एकीकृत समाजवादीमा लागेका छन्। दुई जना मनोनित

१९ वर्षीया स्वस्तीका बनिन् कांग्रेसकी कान्छी सभापति

काठमाडौं – दैलेखकी १९ वर्षीया स्वस्तीका महत कांग्रेसको जारी १४ औं वडा अधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी छन्। दैलेखको दुल्लु नगरपालिका-३ कि स्वस्तीकाका बुवा पनि नेपाली कांग्रेस दैलेखका उपसभापति थिए।

एमाले अध्यक्ष बिरामी, भेटघाट बन्द

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी

अर्घाखाँची र कैलालीमा सवारी दुर्घटना: चार जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- पछिल्लो २४ घण्टामा कैलाली र अर्घाखाँचीमा भएको छुटाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् । जसमध्ये अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको

यी हुन् ओलीमाथि वामदेवले लगाएका मुख्य आरोप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै

राजनीतिमा माफिया, व्यापारी, विचौलिया मात्रै हाबी भए: कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन

गठबन्धनका तीन नेताबीच कुरा मिलेन

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफल विमा निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको थियो । प्रधानमन्त्री तथा

सुनसरी एमालेमा भाँडभैलो, १० बुँदे सहमतिले झनै तनाव

सुनसरी- नेकपा एमाले केन्द्रीय कमिटीले गरेको को १० बुँदे सहमतिलाई लिएर सुनसरीमा विवाद देखिएको छ । कमिटीको १० बुँदे सहमति कार्याव्यन गर्न बनेको कार्यदलले सुनसरी अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने