समाचार Archives - Page 711 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

परमादेशको सरकार र अध्यादेशको पार्टीले शंकर पोखरेललाई तनाव

काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘परमादेशको सरकार र अध्यादेशको पार्टी’ लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार र राजनीतिक दलसम्बन्धी अध्यादेशपछि दर्ता भएको

डेब्यू खेलमै विक्रमले लिए अर्को विकेट

काठमाडौ- पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका

देउवाकै जिल्लाका वडा सभापतिले गरे कांग्रेसको किरिया

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका-९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् । विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको

लुक्दै हिँडेका डिमप्रकाशले गरे निगमका ५ सय कर्मचारीको जागिर खाइदिने प्रस्ताव

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थमन्त्रालयमा पाँच सय कर्मचारीलाई हटाउन प्रस्ताव गरेका छन् । उनले ओभर स्टाफका कारण निगम डुबेको भन्दै उनले अर्थमन्त्री जनार्दन शर्मासँग प्रस्ताव गरेको

ओलीले बोलाए दलको बैठक: के छन् एजेण्डा ?

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्लेयक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले भोलि (बुधबार) बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

जसपाका जनप्रतिनिधिले लोसपाबाट फिर्ता लिए नाम

सप्तरी- राजविराज नगरपालिकाकाका एकजना जसपाका जनप्रतिनिधिले लोसपाबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । नाम फिर्ता लिनेमा राजविराज नगरपालिका वडा नम्बर १० की वडा सदस्य कारोदेवी सदा हुन्। जसपाकी वडा सदस्य

ओलीको रिट जबराको इजलासमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेशीमा चढेको छ। नेकपा(एकीकृत समाजवादी) को दर्ता अवैधानिक रहेको भन्दै उनले दायर

सरकारले भारतलाई पठायो पत्र

काठमाडौं– सरकारले जयसिंह धामी घटना प्रकरण र हेलिकोप्टर प्रकरणमा भारतलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुवै घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी

एमसीसीको विषयमा अमेरिकी दूतावासले मुख खोल्यो

काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सहितको विषयमा नेपालस्थित अमेरिकी दूतावासले मुख खोलेको छ । दूतावासले तथ्यमा आधारित सार्वजनिक छलफल र अभिव्यक्तिको स्वतन्त्रताको दृढ समर्थक भएको जनाएको छ । सोमबार ट्विट गर्दै

प्रधानसेनापति थापाको सम्पत्ति विवरण- ६१ तोला सुन, अरू के छ ?

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही दिन बाँकी रहँदा आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेका महारथी थापाको

नेकपा (एस)मा जाने वामदेवको तयारी, नेता व्यवस्थापनबारे छलफल

काठमाडौं- नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतम एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्ष बन्ने भएका छन् । नेता गौतमले एकता अभियानमा जोडिएका नेता-कार्यकर्तालाई

ओलीले अस्वीकार गरे देउवाको प्रस्ताव

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् । ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव