एमसीसीको विरोध गर्नेलाई पक्राउ गर्ने आदेश, माहोल भड्किने
काठमाडौं- सरकारले पारित गर्ने तयारी गरेको भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलन चर्किदै गएको बेला सरकारले दमन गर्न शुरू गरेको छ । यो परियोजनाको बिरोध गनेहरूमाथि












