समाचार Archives - Page 674 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डले भक्कानिँदै भने: ‘अब म आफै सच्चिनु पर्छ’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममै भक्कानिएका छन् । उनले कार्यक्रममै आफू विकल्पविहिन बनेको बताएका छन् । ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने

एमालेमा बादलको बरियता घटाइयो

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको वरियता घटेको छ । यसअघि मर्यादाक्रममा माथी भएका बादल अहिले भने तल परेका छन् । बादलको मर्यादाक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल

एमालेले महाधिवेशन गर्न नपाउने, सरकारले लगायो रोक

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन उद्घाटनकै दिनदेखि सरकारले सभा सम्मेलनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण यस्तो निर्णय गरिएको बताइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक

माओवादी नेता रोकायाले छाडे पार्टी: हजारौं कार्यकर्ता एमाले प्रवेश गराउने तयारी

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमा बोल्दै नेता रोकायाले आफूले माओवादी परित्याग गरेको घोषणा गरेका हुन्

एमाले केन्द्रीय कमिटीले ‘संसद विघटनको कदम सही’ भन्दै पारित गरेको खुलासा

काठमाडौँ– नेकपा एमालेको विशान महाधिवेशन शुक्रबारदेखि सुरू हुने भएको छ । महाधिवेशनको तयारी पुरा भएकोबारे पार्टीका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका

एमालेले भन्यो- सभामुखले हामीसँग छुट्टै वार्ता नगरे राम्रो हुँदैन

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा

प्रधानमन्त्री देउवालाई भेट्न विष्णु पौडेल बालुवाटारमा

काठमाडौँ । एमाले उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बुटवलको ज्योतिनगरलगायत

जबज जनवादी कार्यक्रम थियो, यसको अझै व्याख्या हुन्छ: बादल

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले महाधिवेशनको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेकाले शुक्रबारदेखि सुरू हुन लागेको बताए। महाधिवेशन

प्रचण्ड बने हिमालयन बैंकको अध्यक्ष

काठमाडौं– हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। हिमालयन बैंक

रामबहादुर थापा बादलले किन गर्दैछन् पत्रकार सम्मेलन ?

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले आज पत्रकार सम्मेलन गर्दैछन्। दिउसो २ बजे अल्फा हाउस नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना

लोसपा परित्याग गरेका राजकुमार लेखी एमाले प्रवेश गर्दै

काठमाडौं- महन्थ ठाकुरको नेतृत्वमा भर्खरै दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई झट्का लागेको छ । लोसपाका प्रभावशाली नेता राजकुमार लेखीले पार्टी परित्यागको घोषणा गरेका छन्। लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य

सर्वदलीय बैठकमा एमालेका कुर्सी खाली

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । देउवाले संसदमा जारी अवरोध हटाउन बोलाएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको छ संसदमा जारी