समाचार Archives - Page 670 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

कांग्रेस महाधिवेशन: सुरुवाती नतिजामै देउवा ‘आउट’

काठमाडौं- नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनमा ब्यस्त छ । अहिले कांग्रेसका जिल्ला सभापति चयन भैरहेका छन् । पहिलो चरणमा सबै हिमाली जिल्लामा अधिवेशन गरेर सभापति चयन गर्ने भनिए पनि

एउटा घटनाले भारतको राजनीति हल्लायो, कैयौँ नेता ‘नजरबन्द’मा, इन्टरनेट बन्द

काठमाडौं- उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाले भारतको राजनीतिमा खैलाबैला मच्चाएको छ। भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले हिरासतमा लिएको छ । आज

ट्वीटर अकाउन्ट फिर्ता माग्दै अदालत पुगे डोनाल्ड ट्रम्प

सीएनएन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन माग गर्दै अदालतसम्म पुगेर ट्वीटर विरुद्ध मुद्दा हालेका छन् । गत जनवरी ६ को अमेरिकी संसद हमलालाई प्रोत्साहन गरेको आरोपमा

विवादमा विमलेन्द्र निधि : आन्तरिक मामिलामा भारत गुहार्ने गरेको खुलासा

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि विवादमा तानिएका छन् । भारतीय पूर्वराजदूत रञ्जित रेले आफ्नो पुस्तकमा निधिले नेपालका आन्तरिक मामिलामा पनि आफूसँग सल्लाह गर्नेगरेको खुलाएपछि उनी विवादमा तानिएका हुन् ।

चन्द्रागिरिमा पनि देउवालाई झट्का: सिंह निकट प्यानलै सर्वसम्‍मत

काठमाडौँ – राजधानी आसपासका अधिवेशनका नतिजाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालिई झट्का लाग्न सुरू भएको छ । काठमाडौं महानगरमा आफू निकटको प्यानल नै हारेपछि बर्चस्व खुस्काएका देउवालाई चन्द्रागिरि

नयाँ रणनीतिमा ओली: विष्णु पौडेललाई अध्यक्ष बनाउने तयारी

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा नयाँ तरङ्ग देखिएको छ । खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेको पछिल्लो रणनीतिक कदमले पार्टीका केहि शिर्ष नेताहरू तनावमा देखिएका छन् । विधान

१६ नेपाली धनाढ्यहरूको हालसम्मकै ठुलो खुलासा

गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद-बिक्रीको खुलासा। काठमाडाै‌- गैरकानुनी

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

काठमाडौं – भारतको लखिमपुरमा भएको हिंसात्मक घटनामा मारिएका किसान परिवारका सदस्यलाई भेट्न त्यसतर्फ गइरहेकी भारतीय कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले बीच बाटोबाटै नियन्त्रणमा लिएको छ। उनलाई सीतापुरबाट नियन्त्रणमा लिइएको भारतीय

एमालेले बनायो १५ सदस्यीय निर्वाचन आयोग

काठमाडौँ – नेकपा एमालेले पार्टीमा नयाँ नेतृत्व चयनका लागि विजय सुब्बाको नेतृत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । उक्त आयोगले आगामी पाँच वर्षसम्म पार्टीका आन्तरिक प्रतिष्पर्धाबाट नेतृत्व चयनमा

लाइसेन्स बनाइदिन्छु भन्ने दुई बिचौलिया पक्राउ

काठमाडौं–यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर १४, नख्खीपोट बस्ने सुमन तामाङ र ललितपुर १३, कुसुन्ती बस्ने वर्ष सुरज गुप्ता रहेका छन्। लिखित परीक्षा पास

एमालेको एप्स सार्वजनिक, अब सदस्यता पनि एप्सबाटै

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको परिवर्तित लोगो सार्वजनिक गरेका छन्। एमालेले विधान महाधिवेशनबाट रातो सूर्यभित्र सुनौला हँसिया हथौडासहितको लोगो परिवर्तन गरिएको हो। लोगो हस्ताक्षर गरेपछि ओलीसहितका शीर्ष नेताहरुले त्यसलाई

काठमाडौंको अधिवेशन नतिजाले देउवालाई झट्का

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आज भएको अधिवेशनमा शाक्य विजयी भएका हुन् । अधिवेशनपछि आइतबार साँझ सम्पन्न मतगणनामा शाक्यको टिम नै विजयी भएको