समाचार Archives - Page 67 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

सरकार कसले ढाल्दैछ ? ओलीले गरे यस्तो खुलासा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्। नेपाल मार्बल व्यापार सङ्घ नेपालको १० औँ अविधेशनमा उनले अहिले भर्खरै गठन भएको

प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पुरा

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच शनिबार भेटवार्ता भएको

तराईमा लागेको बाक्लो हुस्सु हट्ने, मौसममा सुधार

काठमाडौं । केहि दिनदेखि धुम्म भएको मौसममा सुधार हुन थालेको छ । आजदेखि मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । तराईका

रेसुंगा विमानस्थलमा डेमो उडान, गुल्मीमा सार्वजनिक बिदा

काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा आज डेमो उडानको तयारी गरिएको छ । तारा एयरको ट्वीनअटर जहाजले डेमो उडान गर्नेछ । जहाजमा काठमाडौंबाट गुल्मीका जनप्रतिनिधिसहित उच्च अधिकारी जाने कार्यक्रम तय भएको

आफ्ना क्रियाकलाप बन्द गर्न छिमेकी राष्ट्रहरूलाई ओलीको चतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूहरू बाह्य हस्तक्षेप नसहने बताएका छन्। पार्टीका सांसदहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा यसपटक नेपालीले

साइरन बजाएर नागरिकलाई उछिन्दै नहिड्ने रवि लामिछानेको घोषणा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने

आयल निगमका पदाधिकारीले नै इन्धनको कालोबजारी गरेपछि…

काठमाडौं । इन्धनमा कालोबजारी गरेको भन्दै नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । मञ्चले निगमका प्रवन्ध निर्देशक

नेकपा एसका प्रवक्तालाई प्रचण्डले किन बोलाए छुट्टै बालुवाटार ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न खतिवडा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

रवि लामिछानेको सबै पद जोगिए- अब के हुन्छ मुद्दा ?

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको

नागरिकता मुद्दामा रविलाई राहत, आदेश दिन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।

रवि लामिछानेको मुद्दा- आदेश केहीबेरमा

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनवाइ सकिएसँगै आजै आदेश आउने सम्भावना छ। शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान

सरकारको न्यूनतम साझा कार्यक्रम तयार

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । आज अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार