नेकपा (एस)ले दियो मन्त्रीहरुलाई १० बुँदे निर्देशन
काठमाडौं- नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ । यसअघि पनि पार्टी अध्यक्ष माधव नेपालले कार्यालयमै बोलाएर मन्त्रीहरूलाई निर्देशन दिएका












