समाचार Archives - Page 655 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अझै तीन दिन भारी वर्षा हुने

काठमाडौं- भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ। उक्त मौसमी

विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणले थाले परामर्श

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँडले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल थालेका छन् । गृहमन्त्री खाँडले आइतबार सहमति कार्यान्वयन सम्बन्धमा कसरी अगाडि

यी हुन् तालिवानले अफगानिस्तानमा लगाएका पाँच प्रतिबन्ध

काबुल- गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध यी हुन्। १- हजामलाई दाह्री काट्न प्रतिवन्धतालिवानले

माधव नेपालका भाइलाई केन्द्रीय सदस्य दिएपछि नेकपा (एस)मा असन्तुष्टि

काठमाडौं– नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्यमा सरोज कुमार उपाध्याय चयन भएका छन् । पार्टीमा केन्द्रीय सदस्य छनोट गर्न बनाएको मापदण्ड लागु नभएको भन्दै असन्तुष्टी बढिरहेका बेला अध्यक्ष माधव

सुडानमा सैन्य ‘कु’ माग गर्दै हजारौं जनता सडकमा

एजेन्सी – सुडानमा सैन्य ‘कु’ आह्वान गर्दै हजारौं जनता सडकमा उत्रिएका छन्। विपक्षीहरुले त्यहाँको सेनालाई ‘कु’ गर्न आह्वान गर्दै सडकमा जनता उतारेकाे हाे। सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौं प्रदर्शनकारीले

दुर्गाको मूर्ति सेलाउन गएका युवकको डुबेर मृत्यु

जनकपुरधाम – दुर्गाको मूर्ति सेलाउन गएका एक युवकको महोत्तरीमा पानीमा डुबेर मृत्यु भएको छ। मूर्ति सेलाउन गएका जलेश्वर नगरपालिका–२ बस्ने १८ वर्षीय सुमित साहको मृत्यु भएको हो। शनिबार मूर्ति विसर्जन

काठमाडौंमै ११ जना जुवाडे पक्राउ

काठमाडौं- प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ को नयाँ बस्तीमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । मकवानपुर घर भएका ३४ वर्षे असल बलको डेराकोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका

भारतमा ठुलो बाढीः ९ को मृत्यु, २० बेपत्ता

भारतको दक्षिण राज्य केरलामा भारी वर्षा कारण आएको बाढीले जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। बाढीसँगै आएको पहिरोका

अन्तिम साससम्म नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई सधै माया गरिरहेने बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए। अलमुताइरीले नेपालबाट पाएको साथ

एमाले युवा संघका उपाध्यक्ष बने नेकपा एसका जिल्ला इन्चार्ज

सिमकोट – नेपाल कम्युनिष्ट पार्र्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा हस्तबहादुर शाही चयन भएका छन्। एकीकृत समाजवादीले शाहीलाई पार्टी केन्द्रीय सदस्यसँगै हुम्ला जिल्लाको इन्चार्ज चयन गरेको हो। एकीकृत सुमाजवादी हुम्लाका

अवैध सम्बन्ध लुकाउन अमृताले आफ्नै श्रीमानको हत्या गरेपछि…

कैलाली- कैललीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार साँझ साथीकोमा जान

फिस्टेलको हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण

काठमाडौं- विराटनगर जानुपर्ने फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरेको छ । सुनसरीको इनरुवाको धानखेतमा शनिबार साँझ एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो। शनिबार बेलुका ६ आसपासमा नजिकैबाट हेलिकप्टर