सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी



कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणनामा महिलातर्फको सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी भएकी छन्। उनले २५३३ मत पाएकी छन्।

उनकी प्रतिष्पर्धी कमला पन्तले २१०५ पाएकी छन्।

कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको थियो।