ट्याक्टरको स्टेरिङ समातेको फोटो देखेपछि प्रचण्ड भावुक
काठमाडौं-नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन्। हो, कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना। त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न