मन्त्री दीर्घ सोडारीका छोरा पक्राउ, अनुसन्धान हुँदै
धनगढी- सुदूरपश्चिम प्रदेशका एक मन्त्रीका छोरा पक्राउ परेका छन् । उनी सवारी ज्यान मुद्दामा फरार थिए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ












