समाचार Archives - Page 498 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

आफ्नै पार्टीभित्र एक्लिए उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)भित्र पार्टीका अध्यक्ष उपेन्द्र यादव नै एक्लिएका छन् । नेतृत्वलाई लिएर पुन: विवाद भएपछि यादव एक्लिँदै गएका हुन् । महन्थ ठाकुरले पार्टी छाडेर गएको ६ महिना

पशुपति धर्मशाला: बताससँगको सम्झौता खारेज गर्ने तयारी

काठमाडौं- पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज

सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु हुँदै

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ

देउवाले डाके मन्त्रिपरिषद्को बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा स्थानीय तहको निर्वाचन सार्न स्थानीय तह

विमान चार्टर्ड गरेर नेपाल फर्किन लागेका वर्षमान पुनको चर्को आलोचना

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कने भएका छन् । सोमवार साँझ ८ बजे उनी चीनबाट फर्किने उनको स्वकीय सचिवालयले जनाएको छ । गत असोजमा उपचारका लागि

राप्रपाले विधान नसच्याए निर्वाचन आयोगले कडा कदम चाल्ने

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ । आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४

मोदीले भने: अब भारतलाई कुनै शक्तिले हल्लाउन सक्दैन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले

ओस्कारको उत्कृष्ट चलचित्रमा छानियो ‘जय भिम’

काठमाडौँ- ओस्कारको ९४ औं संस्करणमा उत्कृष्ट चलचित्रहरू सार्वजनिक गरिएको छ । दी एकेडेमी अफ मोचर पिक्चर आर्टस् एन्ड साइन्सेसले विभिन्न देशका २७६ चलचित्रबीच प्रतिस्पर्धा हुने जनाइएको छ । आयोजकका अनुसार

ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट: डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट हुने बताएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने

विमान चार्टर्ड गरेर नेपाल फर्कँदैछन् वर्षमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल

संक्रमित कर्मचारीको विदा कटौती

काठमाडौं : कोरोना संक्रमित सरकारी कर्मचारीले सात दिन बिदा पाउने भएका छन्। मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई यस्तो जानकारी दिएको हो।

मंगलबारदेखि त्रिविका अनलाइन कक्षा सञ्चालन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले मंगलबार (माघ ११ गते) देखि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि सबै क्याम्पस तथा विभागले आज (सोमबार) सम्म अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्ने त्रिविले जनाएको