समाचार Archives - Page 496 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

रुपन्देहीको जंगलमा आमा छोरीको शव भेटियो

बुटवल- रुपन्देहीको जंगलमा आमाछोरीको शव भेटिएको छ । देवदह प्रहरीका अनुसार घोडाहा जंगलमा दुई जनाको शव फेला परेको हो । मंगलबार दिउँसो देवदह नगरापलिका–९ मा रहेको घोडाहा जंगलमा एक जना

क्रिप्टोकरेन्सी कारोबार गर्ने एकै परिवारका चार जनाविरुद्ध ३७ करोड ६४ लाख बिगोसहित मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा

वैशाखमै स्थानीय तहको चुनाव गर्न सरकारमाथि आयोगको दवाव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न आग्रह गरेको हो । आयोगले २०७९ वैशाख मसान्त

निर्वाचनपछि माओवादीलाई दोस्रो ठूलो दल बनाउने ध्याउन्नमा प्रचण्ड

२०७४ सालको आम निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर कांग्रेसलाई हराउन सफल प्रचण्ड यतिबेला कांग्रेससँगको तालमेलमार्फत एमालेलाई हराउने रणनीति अख्तियार गरेका छन् । २०७९ सालमा हुने तीनै तहको निर्वाचनमा कांग्रेस, समाजवादी

माओवादीका दीपशिखाको जिज्ञासा – कोरोना निको पार्न ओलीले के खाए होलान् ?

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोनाबाट निको हुन के खाए होलान् भन्दै जिज्ञासा पोखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै दीपशिखाले ओलीलाई

मन्त्री आलेले थाले बतास समूहमाथि छानबिन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिस्थित धर्मशालामा बतास ग्रुपले सम्झौता उल्लंघन गरेर काम गरेको भन्दै छानबिन समिति गठन गरेका छन् । नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले दिएको जानकारी अनुसार आइसोलेसनमा रहेका ओलीको अवस्था

शंकर पोखरेलले गरे प्रधानमन्त्री देउवामाथि व्यंग्य

काठमाडौँ- आगामी चुनाव कहिले गर्ने भनेर बहस जारी रहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध व्यंग्य गरेका छन् । हाल पाँच दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता देउवाकै नेतृत्वमा

एमालेले भन्यो: सरकार सबै काम छोडेर एमालेविरुद्ध षडयन्त्र बनाउन व्यस्त छ

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन

राप्रपाद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार गर्न ‘ह्वीप’ जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचन बहिस्कार गर्न ह्वित जारी गरेको छ । आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई

स्थानीय तहको चुनाव सार्न मिल्दैन: पूर्व कानुनमन्त्री खरेल

काठमाडौं। नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन्। आज झापाको विर्तामोडमा आयोजित पत्रकार

वैशाखमा निर्वाचन नगरे कांग्रेस ‘जिरो’ हुन्छ : गगन थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगरेको खण्डमा कांग्रेसलाई ठूलो धक्का लाग्ने जनाएका छन् । उनले स्थानीय चुनाव सार्ने कुरा आफूहरूलाई अमान्य हुने समेत बताएका छन्