बैठकपछि कांग्रेसमा असन्तुष्टि: एजेण्डामै नभएको एमसीसी घुसाएर देउवाले
काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एजेण्डामै नभएको एमसीसीको विषयमा जबर्जस्ती छलफल चलाएको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् । केहि नेताहरूले बैठकमै कुरा उठाएको महामन्त्री












