समाचार Archives - Page 460 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

प्रचण्ड र नेपाललाई ओलीको चेतावनी : भाग्ने ठाउँ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफ्नै पार्टीले बहुमत ल्याउने बताएका छन् । शुक्रवार स्थानीय तहको चुनावी तयारीका सम्बन्धमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा ओलीले

वैशाख ३० पछि सर्वोच्चबाट पनि न्याय पाउने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ वैशाख ३० गतेबाट सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुने बताएका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन

ओलीको चेतावनी: मतपत्र च्यात्ने सपना नदेख

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिएका छन् । २०७४ सालको स्थानीय

एमसीसीमा ओली गैरजिम्मेवार बनेको प्रचण्डको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे

सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको छ: केपी ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अझै स्थानीय तहको नगर्न सक्ने आशंका गरेका छन्। शुक्रबार सातै प्रदेशमा आयोजित चुनावकेन्द्रित पार्टी प्रशिक्षण कार्यक्रम भर्चुअल माध्यमबाट उद्घाटनका क्रममा

फेरि पनि थन्क्याईयो आलमको मुद्दा, आज पनि हेर्न नमिल्नेमा

काठमाडौं- सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको

माधव नेपालले भने: आँखा चिम्लेर एमसीसीको समर्थन गर्न सकिँदैन

वीरगन्ज- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने बताएका छन् । शुक्रबार बिहान वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीका

धनराज भन्छन्: अमेरिकाले अस्वभाविक दवाव दियो, नगर्ने भए एमसीसी छिटो फिर्ता गरौँ

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा

के ओली खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिँड्न थालेका हुन् ?

काठमाडौँ- आफ्नो नेतृत्वको सरकार छँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी ) जसरी पनि अनुमोदन हुनुपर्ने बताउँदै मरिहत्ते गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको दल

एमसीसीमा एमाले पनि विभाजित : अल्पमतमा परेपछि आएन ओलीको सार्वजनिक धारणा

अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर राष्ट्रिय राजनीति तरंगित बनेको छ । ५ दल मिलेर बनेको सत्तारूढ गठबन्धनको भविष्यमाथि नै चुनौती बनेको एमसीसीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै

ओली-प्रचण्ड फोनवार्ता: प्रचण्डले राखे दुई प्रस्ताव

काठमाडाैं । एमसीसीले ठुला दलका शिर्ष नेताहरूलाई तनाव थप्ने क्रम जारी छ । अमेरिकी सहायकमन्त्रीको टेलीफोनपछि नेताहरू चौतर्फी छलफलमा जुटेका छन् । यस्तै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष

अमेरिकाका सहायकमन्त्रीले तीन पार्टीका प्रमुखलाई टेलीफोन गर्दा राजनीतिमा भूकम्प

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चर्को बहस भैरहेका बेला अमेरिकाले तीन दलका शिर्ष नेताहरूलाई चेतावनी दिएको छ । बिहिबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेताहरूलाई टेलिफोन