समाचार Archives - Page 415 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

दिपकराज गिरीलाई पनि पार्टी प्रवेश गर्न मन लागेपछी…

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले

कार्यकर्तालाई प्रचण्डको निर्देशन: अबको निर्वाचन हाम्रालागि युद्ध हो, त्यो जित्न के गर्नेहो गर्नुस

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अगामी स्थानीय तहको निर्वाचनलाई युद्धको रूपमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उनले निर्वाचनलाई निर्वाचन मात्र नभई ठूलो लडाइँको रूपमा लिन नेताकार्यकर्तालाई आग्रह

श्रीलंकामा बेहाल: पेट्रोलको लाइन बस्दा तीन जनाको मृत्यु

श्रीलंकामा पेट्रोल डिजेल किन्ने क्रममा लाइनमा उभिएका तीन जनाको मृत्यु भएको छ। चर्को घाममा घण्टौं लाइन बस्न बाध्य भएर तीन वृद्धको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यले लेखेका छन्। यस घटनापछि श्रीलंकाका

नयाँ अध्यक्ष आएलगत्तै गुल्मी जिल्ला अस्पतालमा टोकन प्रणाली, अब बिरामी लाइन बस्न नपर्ने

गुल्मी- गुल्मी जिल्ला अस्पतालमा टोकन प्रणाली शुरु भएको छ । बिरामीलाई टिकट काट्न लामो समयसम्म लाइन बस्नुपर्ने समस्या अन्त्य गर्न अस्पतालले टोकन प्रणाली शुरु गरेको हो । अस्पतालका नवनियुक्त अध्यक्ष

‘यसकारण सम्भव छ बाम एकता’

घनश्याम भुसाल केहिदिन अगाडी लेखेको मेरो एउटा लेखमा अहिले चर्चा र बहस भैरहेको छ । कान्तिपुरमा मैले ‘कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ भन्ने लेख लेखेको थिएँ। कम्युनिस्ट आन्दोलनले

मधेसको सबैभन्दा ठुलो दुश्मन केपी ओली हो: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली मधेसको दुश्मन भएको बताएका छन् । उनले एमालेका कारण मधेसका जनताले न्याय पाउन नसकेको भन्दै फेरि पनि

सर्वोच्च अदालतले दियो निर्वाचन आयोगलाई झड्का

काठमाडौँ- निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आयोगले ल्याएका कतिपय प्रावधानको आलोचना भैरहेका बेला सर्वोच्चले समेत झड्का दिएको छ । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार

मध्यरातमा कोठामा पसेको पल शाहले स्वीकारे: १४ वर्षको कैद र क्षतिपूर्ति माग

काठमाडौं- नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। पलले १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई

पाँच वर्षमा यस क्षेत्रका जनताको मुहार फरिएको छ: बब्लू शुक्ला- अध्यक्ष सम्मरीमाई गाउँपालिका

देश सङ्घीयतामा गएपछि स्थानीय सरकार बनेको पनि पाँच वर्ष पुरा हुँदैछ । गाउँगाउँमा शिंहदरबार पुगेर जनताले पाएका स्थानीय सरकारहरूको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले स्थानीय तहको चुनाव घोषणा

करिश्मा मानन्धरले खुलाईन् एमाले रोज्नुको मुख्य तीन कारण

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले रोज्नुको मुख्य तीन कारण खुलाएकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि

करिश्माले गरिन एमाले अध्यक्ष ओलीको मुक्तकण्ठले प्रशंसा

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेकी छन् । आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको उनले बताइन् ।

घनश्याम भुसालले गरे एमालेकै कारण संविधान भत्किने र एमाले सकिने दाबी

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने र एमाले सकिने दाबी