समाचार Archives - Page 417 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिए पुटिनलाई कडा चेतावनी

रूस-युक्रेन युद्धको २५ औं दिन (आइतबार) रूसी सेनाले युक्रेनको मारियुपोल शहरको एउटा आर्ट विद्यालयमा बमबारी गरेको छ। यहाँ करिब ४०० जनाले आश्रय लिएका छन्। मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

निर्वाचनअघि नै वडाध्यक्ष र सदस्य निर्वाचित, कांग्रेसले खोल्यो खाता

हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने लिमीका बासिन्दाले निर्वाचनअघि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्। चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु

झलनाथ खनालकै क्षेत्रमा पुगेर ओलीले भित्राए नेता र कार्यकर्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम पुगेर पार्टी प्रवेश गराएका छन् । आइतबार इलामको फिक्कलमा विभिन्न पार्टीका कार्यकर्तालाई एमालेमा ओलीले

एमाले प्रवेश गर्दै माओवादीका सचेतकले प्रचण्डलाई सिकाए एमाले छिर्ने तरिका

काठमाडौं– नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका पूर्व सचेतक ठम्मरबहादुर विष्ट आइतबार औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई सुर्खेतमा आयोजित एक कार्यक्रममा टीका लगाएर पार्टीमा

ह्वात्तै बढ्यो नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या

काठमाडौं । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा

चुनावको रणनीति बनाउन ओलीले डाके एमाले पोलिटब्यूरो बैठक

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावी तयारीका विषयमा छलफल गर्न पोलिटब्यूरोको बैठक बोलाएका छन्। अध्यक्ष ओलीले ७ चैत बिहान ११ बजे पोलिटब्यूरोको बैठक बोलाएका हुन्। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा

युक्रेनमा झण्डै १५ हजार रुसी सैनिक मारिए

किभ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता झण्डै १५ हजार रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुसले गएको फेब्रुअरीमा २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो

मन्त्री आलेले किन गर्दैछन् सलमान खानसँग भर्चुअल संवाद ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद हुने भएको छ। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र

अन्तरे–जन्तरेलाई अब बढार्नुपर्छ: केपी ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकार ढालेको भन्दै गुनासो गरेका छन्। एमालेको वैचारिक क्षमता, सुशासनका लागि गरेको काम तथा भ्रष्टाचारविरुद्ध चालेका कदम देखेर पार्टीकै

तनावमा प्रचण्ड र माधव: कांग्रेसले साथ नदिने, एमालेको विश्वास भएन

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) । निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली

मुलुकको नेतृत्व गर्न ओली असक्षम प्रमाणित भइसके, अब किन भोट दिने : नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको बताएका छन्। स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आइतबार ‘घर–घर जाऔँ, कांग्रेस

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी, भारतीय राजदूत भेटेर कानूनमन्त्री पनि पुगे

काठमाडौँ- सोमबार हुने मन्त्रिपरिषद्को बैठक आज आइतबार नै आकस्मिक रूपमा डाकिएको छ । केहीबेर अघिबाट शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुरु