
आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कसको भाग्य
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । हिजो बिहीबार बस्नुपर्ने मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।