समाचार Archives - Page 43 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्षले झन्डै एक करोड भ्रष्टाचार गरेको

रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भेटिएको छ। गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अख्तियार दुरुपयोग

देश बन्छ भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश राम्रो बन्छ भनेर कसैले विश्वास गर्न सक्ने आवस्था नभएको बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघको १७औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन

गृहमन्त्री पाए रास्वपा सरकारमा जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने जनाएको छ । पुस १० गते रास्वपालाई गृहमन्त्री दिने सहमति भएको थियो । पार्टीका प्रवक्ता मुकुल

नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्ने, यस्तो छ तालिका

काठमाडौं : एशियाली क्रिकेट काउन्सिल (एसिसी) ले नेपालमा हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। एसिसीले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्नेछ। नेपालले

निजामती प्रशासनभित्र बेथिति सुधार गर्न खोज्दा केहीलाई छटपटी भएको छ- मन्त्री मोदी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

देउवा निकट भएकैले महत फेरि मालामाल- रोजेको मन्त्रालय दिने देउवाको तयारी

काठमाडौं- सभापति शेरबहादुर देउवा निकट भएकै कारण पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले चुनाव लड्ने हिम्मत नगरेपनि हरेक पल्ट अवसर पाउने गरेका छन् । उनलाई मात्रै अवसर दिएको भन्दै कांग्रेसभित्रै देउवाको

राष्ट्रपति पौडेललाई के भयो ? किन गए टिचिङ हस्पिटल ?

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्। राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएकाे अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार

लोसपाले भन्यो- सरकारमा सम्मानजनक पद चाहियो

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी हुने

राहुल गान्धीलाई जेल सजाय भएपछि भारतको राजनीतिमा तरङ्ग

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई जेल सजाय भएपछि भारतको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । नेताहरूले न्यायालयसम्म नरेन्द्र मोदी सरकारको प्रभाव रहेको टिप्पणी गरेका छन् । कांग्रेस

उपेन्द्र यादवलाई झट्का- सीके राउतले थाले ‘मिसन बारा–२’

काठमाडौं- जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ । पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् । उनले समाजिक

भायानेटले ल्यायो नेपालकै पहिलो मल्टी गिग इन्टरनेट- फाइबर टेक्नोलोजी, २ जीबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम ‘एक्सजीएस’ फाइबर प्रविधिमा आधारित ‘मल्टी गिग’ इन्टरनेट सार्वजनिक गरेको छ। भायानेट कम्युनिकेसनले २ जीबीपीएस एक्सजीएस इन्टरनेट प्याकेजमार्फत नेपालकै पहिलो मल्टी गिग इन्टरनेट सार्वजनिक

गण्डकी प्रदेशमा एमाले सरकार ढल्दै, नयाँ सरकार बनाउने तयारी

राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने भएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् ।