एमाले काठमाडौं मेयरको उम्मेदवारमा विद्यासुन्दर पनि सिफारिस
काठमाडौं – नेकपा (एमाले) काठमाडौं नगर कमिटीले नगर प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ। वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका












