गठबन्धनविरुद्ध भरतपुर कांग्रेसका तीन निर्णय
भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र)लाई दिए नेपाली कांग्रेसका स्थानीय नेताहरुले सत्तारुढ गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने भएका छन्। भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिहरुले मेयर कुनै पनि हालतमा माओवादीलाई












