समाचार Archives - Page 387 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अमेरिका र युरोपमा भेटियो खतरनाक र रहस्यमय हेपाटाइसिस

एजेन्सी- स्वास्थ्य अधिकारीहरूले अहिले आफूहरूले युरोपेली मुलुकहरूसहित अमेरिकामा बालबालिकाहरूमा देखापरेका रहस्यमय हेपटाइसिसबारे अनुसन्धान गरिरहेको बताएका छन् । हेपाटाइसिस अथवा कलेजो पोल्ने समस्या डेनमार्क, आयरल्यान्ड, नेडरल्यान्डस, स्पेन र अमेरिकामा देखापरेको बताइएको

चीनका सहरहरूमा घरजग्गाको मूल्य अत्यधिक घट्यो

बेइजिङ । चीनका सहरहरूमा विभिन्न ठुला कम्प्लेक्स भवन तथा अपार्टमेन्टका मालिकहरू मूल्य गिरावट र खरिदकर्ताको अभावले समस्यामा परेका छन् । जसले गर्दा करोडौँको सम्पत्ति खेर जाने जोखिम बढेको छ ।

सर्वोच्चले नै भन्यो ठेकेदारलाई उम्मेदवार बन्न दिनु

काठमाडौं- सर्वोच्च अदालतले स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले

आइपिएल: १०.३ ओभरमै दिल्लीले जित्यो खेल

काठमाडौं । आईपीएलअन्तर्गत आज राति सकिएको खेलमा पञ्जावविरुद्ध दिल्ली क्यापिटलले शानदार जित निकालेको छ। पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा १० विकेट गुमाएर मात्र ११५ रन बनाएको थियो। सामान्य लक्ष्य

मिल्यो गठबन्धनको सबै भागबण्डा, कहाँ कसको उम्मेदवार? (सूचीसहित)

काठमाडौं : पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति भएको छ। लामो रस्साकस्सीपछि गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगाएको हो। सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

आजदेखि राष्ट्र बैंक फर्किए गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (बुधबार)देखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च

एलन मस्कको खुलासा: ‘साथीको कोठामा सुत्छु, कहिलै बिदा लिन्न’

काठमाण्डौ- विश्वकै सबैभन्दा धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले अहिलेसम्मकै सबैभन्दा ठुलो खुलासा गरेका छन् । सबैभन्दा धनाड्य व्यक्तिको यस्तो खुलासाले अहिले तरङ्ग ल्याइरहेको छ । यस्तो खुलासा उनले

उपमहानगरको भागबण्डा पनि मिल्यो: कुन कुन कसलाई ?

पाँचदलीय सत्ता गठबन्धनमा देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति भएको छ । भागबण्डाअनुसार ११ मध्ये ७ उपमहागरपालिकाको मेयर कांग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भाबण्डामा सहमति जुटाएको हो

धुर्कोट गाउँपालिका अध्यक्षमा महेन्द्र भण्डारी सिफारिस

नेपाली कांग्रेस गुल्मीले जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्षमा उम्मेदवार टुङ्ग्याएको छ । कांग्रेसले नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरेको हो । मंगलबार बसेको

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्षले किन छाडे पार्टी ?

धनगढी । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी छाडेका छन्। उनले बुधबार सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्। एमसीसी परियोजनाको चर्को विरोध गरिरहेका शाही नेकपा

भरतपुरमा कांग्रेसले रेणु दाहाललाई समर्थन नगर्ने

काठमाडौँ – सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय भइरहँदा चितवनका कांग्रेस नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश

गभर्नरलाई कारबाही नगर्न सर्वोच्च अदालतले दियो आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर