समाचार Archives - Page 357 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध फेरि उजुरी

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

एजेन्सी- श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन्। देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। २२५ सदस्यीय

भरतपुरका पाँच नेता कांग्रेसबाट निष्कासित

काठमाडौं- नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल

पैसा बाँड्दै गर्दा मुस्लिम आयोगका अध्यक्ष होटलबाटै पक्राउ

काठमाडौं – मतदातालाई पैसा बाँड्दै गरेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। जनकपुरस्थिति शीता शरण होटेलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा

मदिराले लठ्ठिएका प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटे

सुर्खेत- निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल

मध्यरातमा कहाँ थिए एमाले नेता सरावगी ?

काठमाडौं- नेकपा एमालेका नेता तथा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले भोट किनेको उजुरीका आधारमा स्पष्टिकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप

कांग्रेस र माओवादीबीच झडप हुँदा दुई दर्जन घाइते

सत्ता गठबन्धन भित्रकै दुई डल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते

केही बेरमै छुटे धर्मेन्द्र बास्तोला

काठमाडौं – विप्लव नेकपा छोडेर नेकपा (बहुमत) का संयोजक बनेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। बिहिरा बिहानै बास्तोलालाई प्रहरीले सोधपुछका लागि भन्दै दाङको भालुवाङबाट नियन्त्रणमा लिएको थियो।

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले नयाँ विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र नभएकाका लागि पनि वैकल्पिक तरिकाले भोट हाल्न सक्ने ब्यबस्था गरेको जनाएको छ । जारी गरिएको विज्ञप्ति अनुसार मादक पदार्थ सेवन गरेकाले भने

पैसा बाँढेको भन्दै निर्वाचन आयोगले लियो प्रेम आलेमाथि ‘एक्सन’

नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले विभिन्न आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन

मौन अवधिमा पैसा बाँढ्ने एमालेका नेता पक्राउ

मौन अवधिमा मतदातालाई पैसा बाँढ्ने एमालेका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेबाट वडा अध्यक्षको

चुनावको दिन देशभरका धेरै स्थानमा पानी पर्ने

काठमाडौं- भोलि (शुक्रबार) चुनावको दिन पनि देशदभरका धेरै स्थानमा पानी पर्ने भएको छ। देशका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण