समाचार Archives - Page 3420 of 3422 - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

अर्घाखाँची खनदह रुपन्देही सम्पर्क सामाजले दर खुवाउने

हरितालिका तीज नजिकदै गर्दा विभिन्न संघसस्थाले चेलीवेटीलाई दर खुवाउने प्रचलन अहिले नेपाली समाजमा ब्यापक रुपमा देख्न सकिन्छ ।त्यसैगरी अर्घाखाँची  खनदह रुपन्देही सम्पर्क सामाजले  पनि हिन्दु महिलाहरुको महान  चाड हरितालिका तीजको अवसर

नेवि संघको ११ औँ महाधिवेशनमा फेरी लफडा

  काठमाडौँ, ३० साउन– काठमाडौँमा जारी नेवि संघको ११ औँ महाधिवेशनमा फेरी अर्को लफडा थपिएको छ । अध्यक्षका प्रत्यासी पदमराज पन्त, मनोजमणि आचार्य, निलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज

दिल्लीमा धादिङ जिल्लाकी महिला अलपत्र परेको अबस्थामा फेला

अर्जुन खनाल/नयाँ दिल्ली हेर्दा सोझो अलि सुस्त मनस्थिति भएको जस्तो देखिने धादिङ जिल्ला झरे खोला काङृरी चितवन् नजिकै घरबताउने माया श्रेष्ठ हाल भारतको नोएडा सेक्टर १२२ बाट अलपत्र  परेको अबस्थामा फेला

अस्थायी शिक्षकद्वारा आन्दोलन घोषणा

३० साउन, काठमाडौं । वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको छ । समितिले आइतबार मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी पाँच

‘नक्कली डाक्टर’लाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन

३० साउन, काठमाडौं । नक्कली डाक्टरको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा.

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराजको उपन्यास ‘मुदिर’ सार्वजनिक

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ। आख्यानकार नयनराज पाण्डे, भोगीराज चमलिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे।

उदय मावि शान्तिपुरमा व्यवस्थापन समिति निर्विरोध गठन

योगेन्द्र गौतम श्री उदय माध्यमिकविद्यालय शान्तिपुरमा विधालय व्यवस्थापन  समिति  र शिक्षक अभिभावक संघ निर्विरोध गठन भएको छ ।उक्त माविलाई गुल्मी शान्तिपुरको पुरानो विद्यालय भनेर पनि चिन्ने गरिन्छ । यो विद्यालय

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा

अझै फेला परेनन् दिल्लीमा हराएका कंडेल,खोजि कार्यमा हाम्रो स्वाभिमान

अर्जुन खनाल /नयाँ दिल्ली ७० बर्षका कलानिधि कंडेल नेपाल भरतपुर चितवन देखि उपचारका लागि दिल्ली आएका थिए । उनी १६ जुलाइ देखि २० जुलाइसम्म दिल्लीको प्रतिष्ठित अस्पताल अपोलोमा भर्ना भएका

३१ र ३२ गते बिप्लब क्रान्तिकारीले शैक्षिक हड्ताल गर्ने

काठमाडाैं, २८ । बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न माग  राख्दै साउन ३१ र ३२ गते अाम शैक्षिक हड्ताल घाेषणा गरेकाे छ । उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क

कैलालीको सहजपुर सडकखण्डमा बस दुर्घटना, दुईको मृत्यु

२८ साउन, धनगढी । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा ना ६ ख १६९१ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   दुर्घटनामा बसमा सवार अन्य नौजना

रंगकर्मी सुनिल पोखरेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, २६ साउन गएराती अचानक बिरामी भएका वरिष्ठ रंगकर्मी सुनिल पोखरेलको अवस्था सामान्य रहेको छ । मंगलवार राती १ बजे नर्भिक अस्पताल पुर्याईका पोख्रेलको अवस्था अहिले सामान्य रहेको उनका भाई