समाचार Archives - Page 3418 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

१० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन

३ भदौ, काठमाडौं ।  भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ । भन्सार जाँचपासलाई छिटोछरितो

नेपाली चेलीको हातबाट बाधे मोदीले राखी

काठमाडौं, ३ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्। आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ

उद्योग दर्ता हुन्छन्, सञ्चालन हुँदैनन्

३ भदौ, काठमाडौं । काभ्रेमा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन् । पर्याप्त जानकारी बिना अरुकको देखासिकी गरि उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था

‘कविसंगै कविता’मा सुनिए गिरि श्रीस मगर

बुटवल, २ भदौं । बुटवलमा कवि गिरि श्रीस मगरको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘कविसंगै कविता’ कार्यक्रममा कवि श्रीसले कविता वाचन गर्दै समसामयिक कविता लेखनले देशको आमूल

विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गर्छौं:वैध

इटहरी, २ भदौ– नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने

गाउको युवक संग प्रेम गरेको भन्दै ,आफ्नै १४ वर्षीया छोरीको हत्या

२ भदौ, वीरगञ्ज । पर्साको महादेवपट्टीमा एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको हत्या गरेको बताएका छन् । महादेवपट्टी ३ का शिव मुखिया बिनले छोरी प्रभाको हत्या गरेका प्रहरीसमक्ष बताएका हुन्

महतो भन्छन ‘सरकारमा जान्नौ’

राजविराज, २ भदौ– सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।   तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति

नविना र ऐन नमिलेपछि अखिलमा रविन्द्र अधिकारीको हस्तक्षेप

२ भदौ,काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको कार्य बिभाजन सम्बन्धी बिबाद अध्यक्ष नविना लामा र महासचिव ऐन महरले टुंग्याउन नसकेपछि पार्टीले हस्तक्षेप गरेको छ । एक महिना भन्दा लामो

नेविसंघको अध्यक्षमा महर बिजयी

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । संस्थापन पक्षका महरले रामचन्द्र पौडेल पक्षधर मनोजमणी आचार्यलाई पराजित गरेका हुन् । त्यस्तै नेविसंघको

४ वर्षपछि नेपाल एयरलाइन्स दुबईका लागि उड्दै

२ भदौ, काठमाडौं । ४ वर्षपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान थाल्दैछ । आज राति साढे ११ बजे नेपाल एयरलाइन्सको एयरबस दुबइका लागि

डा. केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने

१ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले सम्झौता कार्यान्वयनको बचन दिएको तर,

उर्जामन्त्री जनार्दनको निर्देशनः विद्युत महसुल नतिर्नेको लाइन काट्नु

१ भदौ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले विद्युत महसुस नतिर्ने ठूला १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरणको ३१ औं बाषिर्कोत्सव कार्यक्रममा उर्जामन्त्रीले कार्यकारी