
वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराजको उपन्यास ‘मुदिर’ सार्वजनिक
वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ। आख्यानकार नयनराज पाण्डे, भोगीराज चमलिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे।