राप्रपामा पनि नातावाद: लिङ्देनले आफ्नै भाइलाई पालिका अध्यक्षमा
ठूला पार्टीमा आफन्त, नाताबाद र कृपावाद हाबी हुँदा राप्रापामा पनि यस्तो देखिएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै भाईलाई गाउँपालिका अध्यक्षमा जिताएका छन् । लिङ्देनको गृहपालिका हल्दीवारी












