समाचार Archives - Page 3376 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जनजाति महासंघमा एमाले पत्तासाफ

काठमाडौं, ६ पुस । चितवनमा सम्पन्न जनजाति महासंघको ९ औं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट उठेका पदाधिकारी तथा सचिवालयका सदस्यहरुको लज्जाष्पद पराजय भएको छ । पदाधिकारी र सचिवालयसहति २१ पदमा भएको

किन सँगै बस्दैनन् पारस र हिमानी ?

काठमाडौं, ६ पुस । आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र

मोडल बनाइदिन्छु भन्दै युवतीलाई बोलाएर धनसम्पत्तिसँगै अस्मिता पनि लुटपाट

पुस, काठमाडौं । पोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि

एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार

काठमाडौं, ६ पुस । अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन्। उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फस्र्योट हुन र १७ अर्ब ३२

लक्ष्मण थारुद्वारा कारागारबाटै पार्टीको सदस्यता त्याग

धनगढी, पुस ६ गते । कैलाली कारागारमा रहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्याग्नु भएको छ । आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै

कार्यक्रम समापन पछी एस्तो निकाल्यो नेजस जर्मनीले विज्ञप्ति(पुरा पढ्नुहोस)

आदरणीय अग्रज तथा साथीहरू जय नेपाल! नेपाली जन सम्पर्क समिति जर्मनीले आफ्नो १० औ वर्षको वार्षिक उत्सबको उपलक्ष्यमा ११ र १२ डिसेम्बर का दिन आयोजना गरेको कायक्रममा नेपाली काँग्रेसका केंद्रीय

तिवारीको हत्या पछी पत्रकारलाई आयो ज्यान मर्ने धम्की

काठमाडाैँ – भैरहवामा क्रियाशिल पत्रकाहरुलाई मधेशी जनमुक्ति सेनाको नामबाट धम्कीयुक्त सन्देश आएको छ । मधेशी जनमुक्ति सेनाका संयोजक प्रताप सिंह मधेशीको नामबाट एनसेलको मोबाईल नम्बर ९८१२९०२७९१ बाट मधेशको लागी अन्तिम लडाई

हेर्नुस ओलीका फ्यानले :ओलीको यो नयाँ तस्बिर

काठमाडौं, ५  पुस । केही महिनाअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा निकै गालि खानु प¥यो । कारण थियो–उनकी पत्नि सिता दाहालले कुटनीतिक मर्यादाको ख्याल नगरी उभिनु । यस्तोमा

बिराजभट्टलाई अलोम बोगरा भन्दा हेन्डसम भने दीपकराज गिरीले(प्रमाण सहित)

हिमाल पोष्ट/पुस ५ काठमान्डौ निर्देशक शुभ्रतले फेसबुकमा सपुर स्टार अफ बंगलादेश अलोम बोगरा भनेर फोटो सहितको स्टाटस अपडेट गरेका थिए । त्यहीँ फेसबुक पोस्टमा कमेन्ट गर्दै हास्य कलाकार दीपकराज गिरीले

अर्घाखाँची जिल्लाका किसानहरुको गुनासो कृषि उपजको बजारीकरणमा समस्या

हरि प्रसाद भुषाल/अर्घाखाँची अर्घाखाँची जिल्लाका किसानहरुले आफुहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा समस्या रहेको भन्दै उपयुक्त बजारको लागि भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । राष्टिय कृषक समूह महासंघ अर्घाखाँचीले

संयुक्त सङघर्ष समिती अर्घाखाँचीका यस्ता छन् आगामी कार्यक्रम

हरि प्रसाद भुषाल /अर्घाखाँची संयुक्त सङघर्ष समिती अर्घाखाँचीले हिजो पत्रकार सम्मेलन गरी बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता गर्दै थप आन्दोलनका कार्यक्रम तय गरेको छ । संघर्ष समितिले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा

अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त

हरि प्रसाद भुषाल/अर्घाखाँची निरन्तरको बन्द खुल्ला भएपछि जनजीवन सामान्य बन्दै गैरहेका बेला आजबाट घोषणा गरेको अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त भएको छ । सरकारले पाँच नं. प्रदेश