बिराजभट्टलाई अलोम बोगरा भन्दा हेन्डसम भने दीपकराज गिरीले(प्रमाण सहित) - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

बिराजभट्टलाई अलोम बोगरा भन्दा हेन्डसम भने दीपकराज गिरीले(प्रमाण सहित)



हिमाल पोष्ट/पुस ५ काठमान्डौ

निर्देशक शुभ्रतले फेसबुकमा सपुर स्टार अफ बंगलादेश अलोम बोगरा भनेर फोटो सहितको स्टाटस अपडेट गरेका थिए । त्यहीँ फेसबुक पोस्टमा कमेन्ट गर्दै हास्य कलाकार दीपकराज गिरीले लेखेका छन “बिराजभट्ट लाइ त सम्मान पो गर्नु पर्ने रहेछ मिस्टर हेन्डसमको उपाधि सहित“ ।

15644641_1387543937956871_1414352140_n
अहिले इन्टरनेटमा भाइरल बनेका बंगाली मोडल तथा कलाकार आलम उर्फ अलोम बोगरा सुपरस्टारको चल्तीको परिभाषालाई चुनौती दिदैं आफ्नो चर्चा कमाएका छन। यसरी नेपाली कलाकारले नै अर्को नेपाली कलाकारको आलोचनात्मक बन्नू सुहाउँदो हो वा होइन ?