समाचार Archives - Page 3375 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बाणगंगा यातायात समितीको अध्यक्षमा निर्विरोध न्यौपाने चयन

विकास गौतम/  पुष ७ , कपिलवस्तु । वाणगंगा यातायात व्यवसायी समिती कपिलवस्तुको जारी सातौ अधिवेसनमा आज मतदान कार्यक्रम सकिएको छ । समितीको पुष ६ गते देखी जारी १२ औ साधारण सभा

भुकम्प आवास पुन:निर्माण लगत संकलन अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल अर्घाखाँची, ७ मंसिर भुकम्प आवास पुन:निर्माण लगत संकलन कार्यक्रम अन्तरगत राजनैतिक दल तथा अन्य सरोकारवालाहरुका बिचमा अन्तरक्रिया कार्यक्रम बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला लगत सङकलन व्यवस्थापन

कुन नेताको बस्त्र फुकाल्लन त लोकमानाले ?

सर्वोच्च अदालतमा जवाफ दिन पुगेका बेला कालोमोसो दलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ती जारी गरेका छन् । पढ्नुहोस कार्कीले जारी गरेको

राजदरबार हत्याकाण्डबारे फेरि छानबिन गनुपर्ने भन्दै मन्त्रिपरिषद् बैठकमा छलफल

पुस ७, २०७३ काठमाडौं : मुलुकको पछिल्लो अवस्थाबारे असन्तुष्टि जनाउँदै बुधबार बेलुका पूर्व राजा ज्ञानेन्द्रले निकालेको विज्ञप्तिका विषयमा मन्त्रिपरिषद बैठकमा समेत छलफल भएको छ। बैठकले यसबारे औपचारिक कुनै निर्णय नगरेपनि

विप्लव माओबादीको बन्दले उपत्यका ठप्प

काठमाडौँ /नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीका जनवर्गीय संगठनले बिहिबार उपत्यका बन्दको घोषणा गरेका छन् । यस क्रममा बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकता राजधानीबाट पक्राउ परेका छन्

पत्रकारलाई उपचार खर्चमा पचास प्रतिशत छुट दिनेगरी कार्यविधि तयार गरिदै

काठमाडौँ, पुस ७ गते । सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०७३ तर्जुमा गरिएको जनाएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको

स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार नगर्न स्वास्थ्य मन्त्रालय निर्देशन

काठमाडौं, पुस ७ गते  । स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको

मानवता र सद्भावका लागि धुर्मुस सुन्तलीले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा (भिडियो सहित)

सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन्। उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन

यस्तो छ स्व. तिवारीको शब यात्रा (फोटो फिचर)

हिमाल पोष्ट/बुटवल,पुस ६ युवा संघका रुपन्देही अध्यक्ष स्व.दुर्गा तिवारीको शबयात्रा बुटवलबाट शुरु भएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट शब यात्रा शुरु भएको हो । उनको आजै देवघाटमा अन्तिम संस्कार सहित

राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको छ :पुर्व राजा ज्ञानेद्र

६ पुस, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । साथै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी

एमालेको पछी नलाग्न आफ्ना कार्याकर्तालाई निधिको निर्देशन

अनिल खत्री गुल्मी, ६ पुस । गृहमन्त्री एवम् कांग्रेस नेता बिमलेन्द्र निधिले संविधान संशोधनको विरोधमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले नेकपा एमालेको उक्साहटमा नलाग्न र पार्टी निर्णयको

स्व.तिवारीको बुटवलमा शबयात्राको तयारी यस्तो छ रूट

पुस, ६ बुटवल , नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउँसो देवदह नगरपालिकाको खैरेनी बजारमा अज्ञात समूहले गोली हानी हत्या गरेका थियो । आज रुपन्देहीमा