‘एक्सन’मा बालेन शाह: सुरुआती योजना तयार, विज्ञसँग थाले
काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह आफू निर्वाचित भएलगत्तै एक्सनमा उत्रिएका छन् । निर्वाचित घोषणा भएका दिन नै सानो धन्यवाद र्याली राखेर उनी फोहरको दिर्घकालिन व्यवस्थापनका लागि डम्पिङ साइडमै पुगेर












