समाचार Archives - Page 3309 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्रीको उम्मेदवार एमालेबाट गौतमलाई बनाउने सम्भावना बढी

काठमाडौँ, जेठ २० गते ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ । चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना

मिति सरेपनी सेलाएन निर्वाचनको माहोल, घर घरमा मतमाग्दै एमाले ।

कमल बिस्ट (जेस्ठ १९) सरकारले निर्वाचनको मिति पटक पटक सार्दा आम साधारणमा निर्वाचन हुने नहुने अन्योलता बढेपनी उमेदवारहरु भने आफ्नो प्रचार प्रसारको गतिबिधिलाइ तिब्रता दिएका छन । एसै क्रममा सन्धिखर्क

भारतीय सुपरस्टार शाहरुख खानको विमान दुर्घटनामा मृत्यु !

 काठमाडौं, १९ जेठ । यरोपका न्यूज च्यानले शाहरुख खानको मृत्यु भएको ब्रेकिङ समचार बजाएका छन् । तर, उसको ब्रेकिङ समचार झुटो साबित भएको छ । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल

इतिहासको कालो दिन: आजै भएको थियो राजदरवार हत्याकाण्ड

काठमाडौँ १९ जेठ । नेपालको इतिहासमा आज कालो दिन अर्थात् राजा विरेन्द्रको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज १६ वर्ष पुरा भएको छ । तत्कालीन राजा बिरेन्द्र र

एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने सर्वोच्चको आदेश

जेठ १७,काठमाडौं । केही समय देखी चर्चामा रहेको एलइडी बल्ब खरिद प्रक्रियामाथी परेको रीटको सुनुवाई भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु

कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म

काठमाडौं, जेठ १७ । यही आउँदो असार १ गतेबाट कक्षा ११ को परीक्षा हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार

यस्ता छन् धुर्कोट-२ मा कांग्रेस उम्मेदवार नविनका नविन योजना

गुल्मी,पिपलधारा/हिमाल पोस्ट स्थानीय तहको दोस्रो चरणको चुनावका लागि उम्मेदवारहरु विभिन्न नारा र योजना लिएर मतदाताको घरघरमा पुग्न थालेका छन् । यसै क्रममा पश्चिमाञ्चलको सुन्तला खेतीको राजधानी भनेर चिनिने गुल्मीको साविकको

अाज विश्व धुम्रपान रहित दिवस्

काठमाण्डौं, जेठ १७ । आज मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष ‘सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौ’ भन्ने नारा तय

BREAKING:नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना

जेठ १६/बाजुरा  नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा

बोरामा पैसा भरेर नेताहरूलाई बुझाउन सके मात्रै प्रहरीमा प्रमोसन हुन्छ !

दुई दिन अघि अवकाशप्राप्त एसएसपी यादवराज खनालको मार्मिक पिडा  १५ जेठ, काठमाडौँ – ‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरूकहाँ

भ्रममा नपर्नुस :राष्ट्र कवि घिमिरेको निधन भएको छैन

हिमल पोस्ट /जेष्ठ १४ आईतवार साझँ सामाजिक सँजालमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भनेर भाईरल भएको छ । हामिले उहाको घरमा सम्पर्क गरेका थियौ ।परावारिक स्रोतअनुसार उहाँ सकुसल हुनुहुन्छ ।

ज्वाई कांग्रेसबाट मेयरका उम्मेदवार ,ससुराले दिए राजीनामा

हिमाल पोस्ट /अर्घाखाँची ,जेठ    नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ कास्यपले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । काम गर्दा न्याय नपाएको र सधै भरी अन्याय भोग्नु परेको