भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्षले पत्रकारसंग माफी मागे
भक्तपुर २५ जेठ । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आफूले भक्तपुरका पत्रकारलाई अभद्र व्यवहार गरेको स्वीकादैं कार्यक्रम स्थलमै माफी मागेका छन् । भक्तपुर अस्पतालले आयोजना गरेको एक कार्यक्रमको











