BREAKING:नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

BREAKING:नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना



जेठ १६/बाजुरा 

नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो ।

घटनास्थलमा अहिले सेनाले उद्धार गरिरहेको छ । मानवीय र भौतिक क्षतिको विवरण आउन बाँकी छ ।