एमालेको बैठक आज बोलाईयो, शंकर पोखरेलले अध्यक्षता गर्ने
काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दै छ। आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ। यो बैठकको अध्यक्षता भने महासचिव शंकर पोखरेलले गर्ने छन् ।












