समाचार Archives - Page 320 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

क्रिप्टो करेन्सीमा विश्वभर समस्या: राख्न र झिक्न पनि

काठमाडौ- क्रिप्टो करेन्सीको कारोबार गर्ने सेल्सीयसले क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकेको छ । सेल्सियसले विज्ञप्ति नै निकालेर कारोबार बन्द गरेको हो । अहिले क्रिप्टो करेन्सीको मूल्य अनअपेक्षित रुपमा घटेको छ

अब जग्गा धितो राखेर बैंकले ऋण नदिने

काठमाडौं- जग्गा धितो राखेर बैंकबाट लिने ऋण लिन नपाइने भएको छ । सोमबारदेखि जग्गा राखेर ऋण दिन बन्द गरिएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको

माओवादी फुटाउने नारायणकाजीको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने तयारी गरेको सूचना खुमलटार पुगेको छ । कि पार्टीलाई एमालेसँग मिलाउने नभए पार्टी फुटाउने तयारी गरेको सूचनाले माओवादीमा खैलाबैला मच्चिएको छ

बालेन शाहले किन गरे हेटौंडाको कार्यक्रम बहिस्कार ? यस्तो रहेछ कारण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्। बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा

सुरेन्द्र पाण्डेले मागे अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौँ– नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबारको संसद बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खासगरी करको

बिमला वलीको ताण्डव : प्रेमीको घरमा छिरेर श्रीमती र छोरीलाई कुटिन्

काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले सर्वसाधारणको घरमा दलबलसहित छिरेर दादागिरी देखाउँदै आमा-छोरीलाई निर्घात कुटपिट गरेकी छन्। मंगलबार बिहान दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले उनकी

एमालेले अर्थमन्त्रीको जवाफ नसुन्ने

काठमाडौं- एमालेले बजेटमाथिको मन्त्रालयगत जवाफको क्रममा अर्थमन्त्रीको जवाफ सुन्न आफूहरू तयार नभएकोले उक्त विषय मंगलबारको कार्यसूचिबाट हटाउन माग गरे गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो

प्रचण्डलाई थाहै नदिई नारायणकाजी लगातार किन धाईरहेका छन् ओली निवास ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्ता भैरहेको खुलेको छ । पार्टी जिम्मेवारीदेखि मन्त्री बनाउने बिषयमा प्रचण्डसँग असन्तुष्ट देखिएका श्रेष्ठ ओलीसँग नजिकिएको

देउवाले अमेरिकासँग गोप्य सम्झौता गर्न लागेको खुलासा

नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग गोप्य ससंझौता गर्न लागेको खुलासा गरेका छन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनु पर्ने बताउँदै यस्तो खुलासा गरेका

विवादमा आएपछि अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने माओवादीको तयारी

काठमाडौं- अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले फिर्ता बोलाउने तयारी गरेको छ । अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीका शिर्ष नेताहारूले छलफल गरेको बताइएको छ । अर्थमन्त्रीको काम कारबाहीको विषयलाई लिएर

नयाँ पार्टी दर्ता गर्न बाबुराम समूह निर्वाचन आयोगमा

काठमाडौं- पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै दबाब दिइरहेको समूह निर्वाचन आयोगमा पुगेको खुलेको छ । जसपाभित्र अहिले विवाद चर्किएको छ भने असन्तुष्ट समूह नयाँ पार्टी दर्ताको तयारीमा लागेको

एमाले सांसद झपट रावलले दिए मन्त्रीको मुख च्यात्ने धम्की

काठमाडौं- नेकपा एमालेका सांसदले मंरीको मुख च्यात्ने धम्की दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद झपड रावलले एक मन्त्रीले लेटरप्याड च्यातेको भन्दै उनको मुख च्यात्ने धम्की दिएका हुन् ।