समाचार Archives - Page 3207 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बुद्ध लामालाई कार र २० लाख प्रदान

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरिएको छ। बुद्ध लामा र एपीवान एचडीबीच

पौडेललाई भावी प्रमका रूपमा प्रस्तुत गर्न माग

तनहुँ, कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बनिदिए हुन्थ्यो भन्ने चाहना तनहुँमा देखिन थालेको छ । पौडेल प्रधानमन्त्री भए विकासमा कायापलट हुने विश्वास पनि रहेको छ ।

राणा दसौंपटक चुनावी मैदानमा

काठमाडौँ । २०४७ को राजनीतिक परिवर्तनपछि लगातार छैटौंपटक चुनावी मैदानमा उत्रिँदा पञ्चायती हस्ती एवं राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा यसपटक ‘बदला’ लिने दाउमा छन्। राणा कांग्रेस–राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका

गिरिजाबाबुले चुनाव नगराएको भए, संविधान आउँदैनथ्यो : प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न

रुसमा शक्तिशाली मिसाइल परीक्षण, स्याटलाइटले पनि नभेट्ने

मस्को  । रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल-आइसिबिएम) रुसको काम्चत्का

हिन्दूका सम्राट’को उपाधि नेपालका राजासँग मात्रै हुन्छ

काठमाडौं । राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि सम्पूर्ण देशभक्त नेपालीहरुलाई एकजुट हुन विश्व हिन्दू महासंघले आह्वान गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपालका नरेश विश्वभरका हिन्दूहरुको

जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख

काठमाडौं – गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।   नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै

मेरो छोरा मार्नेलाई उम्मेदवार बनाए, देश छोडौं जस्तो लाग्छ

काठमाडौं । डा. बाबुराम भट्टराई, अग्नि सापकोटा, राजिब गुरुङ (दीपक मनाङ्गे) र मोहम्मद अफताव आलमको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । निर्वाचन आयोगका अनुसार आलमबाहेक भट्टराई, सापकोटा, गुरुङ (मनाङ्गे) आगामी मंसिर

गौचनको हत्यामा प्रयोग भएका २ मोटरसाइकल बरामद

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको २० दिन बितिसक्दा घटनाका दोषीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्यामा प्रयोग गरिएको आशंकामा प्रहरीले दुई वटा मोटरसाइकल

चुनावपछि बहुमतको सरकार पक्का : प्रचण्ड

११ कात्तिक, पोखरा । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको चुनावपछि मुलुकले बहुमतको सरकार पाउने उद्घोष गरेका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति

भक्तपुरको भाडा दस रुपैयाँ मात्र

भक्तपुर: भक्तपुर मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा दस रुपैयाँमात्रै लिने निर्णय गरेको छ।  निर्णयलाई कडाइसाथ लागू गर्ने पनि बताएको छ । यस भन्दा अगाडी समितिको निर्णयअनुसार धेरै

कम्युनिजम आएको छैन, कांग्रेसलाई नआत्तिन आग्रह गर्छु : प्रचण्ड

१० कात्तिक, पोखरा । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको चुनावपछि मुलुकले बहुमतको सरकार पाउने उद्घोष गरेका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो