समाचार Archives - Page 3206 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बाबुराम कतै टिक्न नसक्ने अस्थिर मान्छे हुन् :नेता

गोरखा /कात्तिक ११ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ–शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको कुनै राजनीतिक लाइन नभएको दाबी गरेका छन् । गोरखा २ का प्रििनधिसभा निर्वाचनका उम्मेदवार

फेरी चर्चामा प्रचण्ड ! आखिर किन ?

चितवन /कात्तिक ११ । स्थानीय तहको निर्वाचनका बेला चर्चित बनेको चितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी घोषणाले पुनः चर्चित बनेको छ । मंसिर २१ गते हुने

राप्रपाका पूर्व कोषाध्यक्ष सूर्य बहादुर केसी नेपाली काँग्रेसमा प्रवेश

काठमाडौं /कात्तिक ११ । पोखराका चर्चित उद्योगी एवं राप्रपाका पूर्व कोषाध्यक्ष सूर्य बहादुर केसी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रमकाबीच के।सी। र पूर्व मन्त्री कुमार खड्का

त्रिशुली नदीमा बस दुर्घटना: मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं, कात्तिक ११ । धादिङ गजुरीको बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका रहेको जिल्ला प्रशासन

५ नम्बर प्रदेशको प्रादेशीक राजधानी दाङ बनाउन लागि परेको छु :महारा

काठमाडौं,कात्तिक ११  उपप्रधानमन्त्री कृष्ण बहादुर महराले ५ नम्बर प्रदेशको प्रादेशीक राजधानी दाङ हुने विषयमा ९५ प्रतिशत सम्भावना भइसकेको बताएका छन् । दाङ–काठमाडौं संघीय जनसम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनले

पुर्ण सरसफाइमा जुटे नयाँबस्तिका जनता !

कमल बिस्ट /कार्तिक ११ अर्घाखाँची) सितगङ्गा नगरपालिका -९ नयाँबस्ति अर्घाखाँचीको आयोजना र यु एन ह्याभिट्याट र प्रकाश सचेतन समूह (प्राग ) को सहजीकरणमा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

वाइसिएलले आज देशभर वडा सम्मेलन गर्ने , निर्वाचित कमिटी आजैदेखि चुनावी अभियानमा

काठमाडौं /कात्तिक ११ ।  नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले आज देशभरका वडाहरुमा सम्मेलन गर्दैछ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभर वडा

त्रिशुली नदीमा बस खस्यो

११ कात्तिक, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा खसेर डुबेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा

५ सय २९ पूर्वसांसद संग रेड पासपोर्ट: १८ जनाले फिर्ता गरेनन् गाडी, नाम सहित

संसद् सकिएको साताभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने नियम ६२ सांसदले मात्र माने  व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले

स्थानीय तहलाई ७ सय ५० वटा गाडी: ३ अर्ब ४० करोड मागियो

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गाडी उपलब्ध गराउन अर्थ मन्त्रालयसँग ३ अर्ब ४० करोड रुपैयाँ माग गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मन्त्रालयले स्थानीय तहलाई स्रोत साधनसम्पन्न बनाउने कार्यक्रमअन्तर्गत

बिर्तामोडमा कर्फ्यु लाग्नेगरी भएको बितण्डाको कारण के थियो ?

झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए

ओली र प्रचण्डको विशेष निर्देशन

काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् ।