कहाँ पुग्यो गौचन हत्याकाण्डको अनुसन्धान?
काठमाडौं- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन। २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो। घरबाट निस्केका गौचनमाथि आपराधिक












