
पहिलो चरणमा प्रत्यक्षतर्फका नयाँ शक्तिका उम्मेदवार (सूचीसहित)
काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७५ जना उम्मेदवार खडा गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि बाबुरामसहित