पहिलो चरणका ३७ क्षेत्रमा को बलियो ? कसको मत कति ? (सूचीसहित) - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

पहिलो चरणका ३७ क्षेत्रमा को बलियो ? कसको मत कति ? (सूचीसहित)



काठमाडाैं /कात्तिक १३ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै छ । मंसिर १० र २१ गते हुने हुने निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धन नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय निर्वाचनअनुसार गोरखा–२, मनाङ, मुस्ताङ र रसुवामा मात्रै लोकतान्त्रिक गठबन्धन अगाडि रहेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-अन्य क्षेत्रमा नेकपा माअोवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धन नै बलियो रहेको छ ।