समाचार Archives - Page 3140 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मेयर विद्यासुन्दर माथि मुक्का प्रहार ?

काठमाडौं /मंसिर २१ काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण गरेका छन् । नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले

मुस्ताङमा मतगणना शुरु, राती १ बजेसम्म नतिजा घोषणा

मुस्ताङ,मंसिर २१  मतदाता संख्या थोरै रहेको मुस्ताङ जिल्लामा मतगणना कार्य शुरु भएको छ । अहिले सदरमुकाम जोमसोममा मतदान केन्द्रबाट ल्याइएका मतपेटिका रुजु गर्ने कार्य भइरहेको र केही बेरमा नै दलहरुका

लालबाबु पण्डितले गरे विराटनगरमा मतदान

मङ्सिर २१, मोरङ ।  मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दाबी गरेका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ आफू विजयी

अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीको नियन्त्रणमा

मंसिर २१,चितवन ।। चितवनमा अनुमति  नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा

बमको जिम्मा विप्लव समूहले लियो

२१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ । बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो

अर्घाखाँचीमा तोडफोड, मतदान रोकियो

अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ । मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन् । अहिले

एमाले–कांग्रेस झडप, दुई घाइते

  २१ मंसिर, काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् । घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत

गगनलाई बम हान्ने ६ जना पेस्तोल र बम सहित पक्राउ,

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्। नेकपाका युवा दस्ता इन्चार्ज रवि

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

काठमाडौँ । ४५ जिल्लामा भइरहेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि

सिके राउत पक्राउ : निर्वाचन विरोधी गतिविधि गरेको आरोप

काठमाडौं । प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा राउतलाई धनुषा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।

शान्तिपूर्ण रूपमा मतदान हुँदै, बिहान १० बजेसम्म २० प्रतिशत मतदान

काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको आज दोस्रो चरणको निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रूपमा हुँदैछ । निर्वाचनमा १० बजेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७

देउवा पत्नी राणासँग कैलाली-५ मा प्रतिस्पर्धा गरेका रानाले धनगढीमा गरे मतदान

धनगढी- कैलाली क्षेत्र नम्बर ५ बाट संयुक्त वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारदमुनि रानाले मतदान गरेका छन्। उनले धनगढी उपमहानगरपालिका–८, धनगढी माविबाट मतदान गरेका हुन्। उनी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकी आरजु राणा देउवासँग