सिके राउत पक्राउ : निर्वाचन विरोधी गतिविधि गरेको आरोप - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सिके राउत पक्राउ : निर्वाचन विरोधी गतिविधि गरेको आरोप



काठमाडौं ।

प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा राउतलाई धनुषा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।