अर्घाखाँचीमा तोडफोड, मतदान रोकियो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्घाखाँचीमा तोडफोड, मतदान रोकियो



अर्घाखाँची

सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन् ।

अहिले मतदान राेकिएकाे छ ।

स्थानीयका अनुसार अधिकृत अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र बाँडेका थिए । त्यो थाहा पाएपछि विवाद सुरु भएको थियो । मतदान स्थगित भएको छ ।

आक्रोसित मतदाताले मतपेटिका फुटाएर फाल्दा सुरक्षाकर्मीले तालि पेटिको एक मतदाताले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले बद्‍मासी गरेको कुरा सुरक्षाकर्मीले थाहा पाएको बताइएको छ ।

थप विवरण आउँन बाँकी छ ।