
कुण्डला मा.बि भद्रुटारका १७ विद्यार्थीलाई छात्रबृति वितरण।
नुवाकोट। नुवाकोटको कुण्डला मा.वि. भद्रुटारका सत्र विद्यार्थीलाई महासमिति सदस्य रमेश कुमार महतले आज एक समारोहका बिच छात्रवृत्ति वितरण गरे । नुवाकोट थानापति घर भई हाल अमेरिकाको टेक्ससमा कार्यरत शोभा पाण्डेले