समाचार Archives - Page 3121 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

स्थानीय तहमा पठाएका आधा कर्मचारी बेपत्ता

सामान्य र स्थानीय विकास दुवै मन्त्रालय कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन असफल देखिएका छन्। सामान्य र स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयले गत असोजमा देशभरका स्थानीय तहमा खटाएका १५ सय

आयल निगमले ६ अर्बको सेयर सर्वसाधारणका लागि जारी गर्ने

नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। यो खबर राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन्। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त

आफुखुशि गर्दै दातृ निकाय, सरकारलाई पत्तै नदिई पक्की संरचना

पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो

सांसद राजधानी लैजाने कसरतमा, मतदाता जाडोमा ज्यान जोगाउन तिर

पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ । गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् । मतदाताको जनजीविकाका यस्तै यस्तै

समानुपातिकमा कांग्रेसको राम्रो पोजिसन

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

अर्धसैनिक बल सशस्त्र संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ । अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना

१० लाख भोट समानुपातिकमा खेर गयो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो

देउवामाथि ओली र प्रचण्डले गरे १५ हमला

काठमाडौं– चुनावमा शानदार जित निकालेपछि आज बामगठबन्धनले पत्रकार सम्मेलन गर्यो । तर, पत्रकार सम्मेलन सरकारका काम र प्रधानमन्त्री शेरबहादुर देउवाका कार्यशैलीमाथि हमलामा केन्द्रित रह्यो । एमाले अध्यक्ष केपी ओली र

ओली र प्रचण्डको भनाई बाझियो, अब के हुन्छ ?

काठमाडौँ । अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा ओली र प्रचण्डको भनाई बाझिएको छ । पत्रकार सम्मेलन भैरहंदा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दुई नेताको भनाई बाझिएको हो ।

मलाई प्रधानमन्त्री हुने कुनै लोभ छैन :प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू यसअघि प्रधानमन्त्री

वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालाई यस्तो चेतावनी (पूर्ण पाठसहित)

काठमाडौँ, २ पुस । वाम गठबन्धनले संविधानको गलत व्यख्या नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका शीर्ष नेताले देउवा नेतृत्वको सरकारले नयाँ सरकार

चुनाब हारेर के भो र ? जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल

दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिमा लागिरहने बताएका छन्। गृहजिल्ला तनहुँ पुगेका पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद