ओलीको चेतावनी: एमाले र ओलीबारे बोल्दा हैसियत बुझेर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दबाबमा अध्यादेश जारी गर्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी उमेदवारलाई बधाई











